हिटलरसँग तुलना र ग्यास च्याम्बर जस्ता शब्द असंसदीय भन्दै सुशान्त वैदिकले गरे नियमापत्ति
onlinekhabar.com
. १ घण्टा अघि
२९ वैशाख, काठमाडौं । हिटलरसँगको तुलना र ग्यास च्याम्बर जस्ता शब्द असंसदीय रहेको भन्दै रास्वपा सांसद सुशान्त वैदिकले नियमापत्ति गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा शून्य समय सकिएपछि उनले नियमा...
Comment
Liked by: