बाँसघारीमा ६० वर्षीय पुरुष मृत फेला
gorkhapatraonline.com
. १ घण्टा अघि
धनुषाको बटेश्वर गाउँपालिका–४, स्थित बाँसघारीमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा सोही वडाका ६० वर्षीय जगतबहादुर थापा रहेको प्रहरीले जनाएको छ। स्थानीयले मृत अवस्थामा देखेपछि...
Comment
Liked by: