दलको नेताबारे छलफल गर्न कांग्रेस सांसदहरूलाई छलफलमा बोलाइयो
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि गठन गरेको समितिले सांसदहरूलाई छलफलका निम्ति बोलाएको छ । आज (वैशाख ४) दिउँसो ३ बजे दलको नेताबारे छलफल गर्न सांसदहरूलाई बोलाइएको हो । संसदीय ...
Comment
Liked by: