एमाले कार्यालयमा लुगा खोलेर ‘आओ: आओ:’ भन्दै भिड्ने सुरज खड्काको प्रेसपास खारेज
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार सुरज खड्का सञ्चालक रहेको अनलाइन एनपीएलप्रेस डटकम सूचीकरणबाट हटाएको छ । काउन्सिलले उक्त अनलाइन मिडियालाई कालोसूचीमा राखेर काउन्सिलको सूचीकरणबाट हटाएको हो ।...
Comment
Liked by: