टी-२० विश्वकपमा 'फिक्सिङ' : क्यानडाका कप्तान र बोर्डमाथि आइसिसीको कडा निगरानी
setopati.com
. २ घण्टा अघि
क्यानडाको सार्वजनिक प्रसारक सीबीसी (सिबिसी) ले प्रसारण गरेको एक वृत्तचित्र 'करप्सन, क्राइम एन्ड क्रिकेट' ले क्रिकेट जगतमा तरंग ल्याइदिएको छ। यस वृत्तचित्रले हालै सम्पन्न टी-२० विश्वकपमा क्यानडा र ...
Comment
Liked by: