मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’
dcnepal.com
. २ घण्टा अघि
काठमाडौं। आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन। भावनाले भरिएको यो विशेष दिनमा सर्वसाधारणदेखि कलाकारसम्म सबैले आफ्ना आमाप्रति प्रेम, सम्मान र कृतज्ञता व्यक्त गरिरहेका छन्।
Comment
Liked by: