'लालीबजार' पोस्टरमा डेब्यु अभिनेता विशाल, स्वस्तिमासँग जोडी
setopati.com
. ११ घण्टा अघि
आगामी बैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म 'लालीबजार' को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्का र डेब्यु अभिनेता विशाल देवकोटा जोडीका रूपमा देखिएका छन्। निर्माण कम्पनी ...
Comment
Liked by: