कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप
gorkhapatraonline.com
. २ घण्टा अघि
कैलालीको धनगढी उपमहानगरपालिका–१ लक्ष्मीनगरका ५६ वर्षीय पतिराम चौधरीको कुटपिटबाट मृत्यु भएको आरोप परिवारले लगाएका छन्। मृतकका आफन्तका अनुसार छिमेकी महेश श्रेष्ठले कुकुर मरेको विषयलाई लिएर रिस राखी ...
Comment
Liked by: