संसद्का १२ समितिका सभापति चयन हुँदै
gorkhapatraonline.com
. २ घण्टा अघि
सङ्घीय संसद्का १२ वटा विषयगत समितिका सभापति चयन गर्न आज समितिका बैठक हुँदैछन् । प्रतिनिधिसभाका एकल १० र संयुक्त (प्रतिनिधिसभा र राष्ट्रियसभा) दुई गरी १२ समितिका सभापतिको निर्वाचन हुन लागेको हो । प...
Comment
Liked by: