तनहुँमा राष्ट्रिय कौराहा सम्मेलन सुरु
ratopati.com
. २ घण्टा अघि
तनहुँ । मगर समुदायको मौलिक नृत्य ‘कौराहा’ संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन ऋषिङमा सुरु भएको छ । नेपाल मगर सांस्कृतिक सङ्घ केन्द्रीय समितिको आयोजना...
Comment
Liked by: