लागुऔषधसहित २४ जना पक्राउ
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- नेपाल प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २४ जनालाई पक्राउ गरेको छ। टोखा नगरपालिका-८ बानियाटारबाट ब्राउनसुगरसहित दुई, भक्तपुर नगरपालिका-१० भत्केकोपाटीबाट एक, कञ्चनपुरको बेलौरी ...
Comment
Liked by: