गुर्जुधारा यातायात कार्यालयबाट समातिए ८ बिचौलिया
onlinekhabar.com
. १ घण्टा अघि
१७ चैत, काठमाडौं । गुर्जधारास्थित यातायात कार्यालयबाट ८ जना बिचौलिया पक्राउ परेका छन् । प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले सेवाग्राहीलाई दुःख, हैरानी दिएको आरोपमा ८ बिचौलियालाई पक्राउ गरेको हो ।...
सम्बन्धित विषयहरू
Comment
Liked by: