पक्राउको विषयमा जेनजी रेड फोर्सकी स्मृति भन्छिन्- मिडियाबाट भन्दै बोलाए, घिसार्दै गाडीमा हाले
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । नेकपानिकट जेन-जी रेडफोर्सकी संयोजक स्मृति तिमल्सिनाले प्रहरीले आफूलाई अपहरण शैलीमा पक्राउ गरेको आरोप लगाएकी छन् । एक मिडियामा अन्तर्वार्ताका लागि भन्दै बोलाएर अनामनगरबाट जबरजस्ती गाडीमा ...
Comment
Liked by: