५० हजार घुससहित रौतहट अदालतका डिट्ठा पक्राउ
onlinekhabar.com
. १ घण्टा अघि
१७ चैत, काठमाडौं । रौतहट जिल्ला अदालतमा कार्यरत डिट्ठा लबकुमार सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । अख्तियारको हेटौडास्थित कार्यालयले ५० हजार घुससहित उनलाई पक्राउ गरे...
Comment
Liked by: