सृष्टिकर्ता मेरी आमा!
setopati.com
. १ घण्टा अघि
आकाशमा उडिरहने चरी देखेका छौ? उनी कसका लागि भौँतारिरहेका हुन्छिन्? उनी परालका त्यान्द्रा बटुलेर परिवारका लागि घर बनाउँछिन्। उनी सिकारीहरूबाट बच्दै उडिरहन्छिन् उनी मुखमा आहार च्यापेर आफू नभनी ...
Comment
Liked by: