शाहरूखपछि अब सलमानसँग सहकार्य गर्दै नयनतारा
setopati.com
. १० घण्टा अघि
बलिउड अभिनेता सलमान खान र दक्षिण भारतीय अभिनेत्री नयनतारा पहिलो पटक एउटै फिल्ममा देखिने भएका छन्। यी दुई कलाकारले निर्देशक वंशी पैदिपल्लीको आगाी उच्च बजेटको एक्सन–ड्रामामा सहकार्य गर्न लागेका हुन्...
Comment
Liked by: