कांग्रेस आधिकारिकता विवाद मुद्दामा बहस जारी, विश्व र पुष्पा इजलास पुगे
barnanmedia.com
. १ घण्टा अघि
नेपाली कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै दायर मुद्दामा आज बहस जारी छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सु...
Comment
Liked by: