लेखा समितिको सभापतिमा कांग्रेस सांसद खड्का निर्विरोध निर्वाचित
onlinekhabar.com
. १ घण्टा अघि
४ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद भरत बहादुर खड्का निर्विरोध निर्वाचित भएका छन् । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सभापति पदमा खड्काक...
Comment
Liked by: