राक्सिराङका चेपाङलगायत विपन्नलाई घरमै नागरिकता
gorkhapatraonline.com
. १ घण्टा अघि
नागरिकता लिन जिल्ला सदरमुकाम हेटौँडासम्म आउन नसक्ने मकवानपुरको राक्सिराङ गाउँपालिका चेपाङ र दलित परिवारले आफ्नै बस्तीमा नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । गाउँपालिकाले पालिकाको वडा ९ डन्टारमा आयो...
Comment
Liked by: