‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
ratopati.com
. २ घण्टा अघि
सिन्धुली । वैशाखको चर्को घामले जमिन तातेको छ । शीतल दिने छहारी छैन । छाता ओढेर ग्राहकको प्रतिक्षामा छन्– ढाटिमाया दर्जी, सुकुमाया थिङ र फूलमाया वाइवा । छाताले शीर ढाकिए पनि जीवनका सङ्घर्षहरु ढाकिन ...
Comment
Liked by: