सुटुक्क फैलन्छ अण्डाशयको क्यान्सर, यसबाट जोगिन के गर्ने?
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
अरू रोगहरूको लक्षण सुरुमै देखिन्छ। तर अण्डाशयको क्यान्सर सुटुक्क फैलिने हुँदा सुरुमै थाहा पाउन गाह्रो हुने चिकित्सक बताउँछन्। यो क्यान्सर चिकित्सकले पनि सुरुमै थाहा पाउन मुस्किल पर्छ। ‘अरू क्यान्सर...
Comment
Liked by: