तेलको बढ्दो मूल्यबीच दक्षिण कोरियाले जनतालाई ६१० खर्ब वनको नगद सहायता दिने
clickmandu.com
. २ घण्टा अघि
एजेन्सी । योन्हाप न्युज एजेन्सीका अनुसार, दक्षिण कोरियाली सरकारले पश्चिम एसियाली संकटका कारण बढ्दो तेलको मूल्यको असर घटाउन न्यून आय भएका तल्लो ७० प्रतिशत जनताका लागि ६१० खर्ब कोरियन वनको नगद सहयोग ...
Comment
Liked by: