सभामुखको प्रतिबद्धता- संसद्मा पत्रकारको पहुँच सहज बनाउँछु
onlinekhabar.com
. २ घण्टा अघि
४ वैशाख, काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले संंसद् र संसदीय समितिमा रिपोर्टिङ गर्न पत्रकारहरूको पहुँच सहज बनाउने प्रतिबद्धता जनाएका छन् । संसदीय मामिला पत्रकार समाज र संसदीय रिपोर्टिङमा ...
Comment
Liked by: