जेनजी आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखराबाट पक्राउ
lokaantar.com
. २ घण्टा अघि
२०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा रौतहट कारागारबाट भागेका कैदी ३० वर्षीय केदार परियारलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ । हाडनाता जबरजस्ती करणी मुद्दामा रौतहट जिल्ला अदालतबाट २५ वर...
Comment
Liked by: