शिक्षा समिति सभापतिमा रास्वपाकी ओजस्वी शेरचन विजयी
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाकी ओजस्वी शेरचन विजयी भएकी छन्। उनी बहुमतले विजयी भएकी हुन्। एमालेका गुरु प्रसाद बराल अल्पमतमा परेका थिए। समि...
Comment
Liked by: