जेनजी आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा रौतहट कारागारबाट भागेका कैदी ३० वर्षीय केदार परियारलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ । हाडनाता जर्बजस्ती करणी मुद्दामा रौतहट जिल्ला अदालतबाट २५ व...
Comment
Liked by: