म्यानमारले ४ हजारभन्दा बढी कैदीलाई दियो आममाफी
ratopati.com
. १ घण्टा अघि
याङ्गोन । म्यानमारको सैन्य नेतृत्वले ४ हजारभन्दा बढी कैदीहरूलाई आममाफी वा सजाय कटौती गरेको छ । सरकारी सञ्चार माध्यम एमआरटभीका अनुसार यो निर्णयमा कुल ४ हजार ३३५ कैदीहरू समेटिएका छन् । यो कदम हालै र...
Comment
Liked by: