अतिक्रमणकारीले त्रिविको दुई हजार रोपनी जग्गा ३५ दिनभित्र खाली गर्नुपर्ने, यस्तो छ सूचना
corporatenepal.com
. १ घण्टा अघि
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ३५ दिनभित्र आफ्ना जग्गा फिर्ता गर्न अतिक्रमणकारीहरुलाई अल्टिमेटम दिएको छ । त्रिविले सूचना निकालेर अरुले मिचेको जग्गा तथा अचल सम्पत्ति ३५ दिनभित्र खाली गर्न भनेको...
Comment
Liked by: