अब भारतबाट नेपालमा यी सामान ल्याउन नपाइने ? सय रुपैयाँ बढीको सामानमा भन्सार अनिवार्य
kalakarmi.com
. १ घण्टा अघि
(फाइल तस्विर) काठमाडौं– भारतबाट किनमेल गरेर नेपाल ल्याइने सामानमा अब कडाइ गरिएको छ । अब भारतबाट नेपालमा विभिन्न वस्तुहरु किनेर ल्याउन नपाइने भएको छ, जसमा दैनिक उपभोग्यका वस्तुहरु पनि रहेका छन् । ...
Comment
Liked by: