अदालतको अवहेलना मुद्दामा वारेस राख्न प्रधानमन्त्रीलाई सर्वोच्चको अनुमति
lokaantar.com
. २ घण्टा अघि
प्रधानमन्त्री बालेन्द्र शाहविरुद्धको अदालतको अवहेलना मुद्दामा वारेस राख्न सर्वोच्चले अनुमति दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको इजलासले शुक्रबार यस्तो अनुमति दिएको हो ।
Comment
Liked by: