लुम्बिनीमा नवजात शिशु मृत्युदर प्रतिहजारमा २२ बाट घटेर १६ मा झर्यो
deshsanchar.com
. २ घण्टा अघि
दाङ- लुम्बिनी प्रदेशमा नवजात शिशु मृत्युदर प्रति हजारमा २२ बाट घटेर १६ मा झरेको छ भने पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर पनि प्रति हजारमा ४० बाट घटेर २९ पुगेको तथ्यांक सार्वजनिक भएको छ।
Comment
Liked by: