शेयर बजारमा झिनो सुधारः नेप्से उचालिए पनि साढे ७ अर्ब पुगेन कारोबार
corporatenepal.com
. २ घण्टा अघि
काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार उचालिए पनि कारोबार रकम भने साढे ७ अर्ब पनि पुगेन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.३६ अंकले बढेको...
Comment
Liked by: