संसदीय दलको नेता छान्न कांग्रेसले थाल्यो परामर्श
shilapatra.com
. २ घण्टा अघि
नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया अगाडि बढाउन निर्वाचन समितिले छलफल सुरु गरेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार कांग्रेसका सबै सांसदहरूसँग परामर्श तथा छलफल थालिएको हो ।
...
Comment
Liked by: