दैलेखमा प्रादेशिक महोत्सव हुँदै, स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनमा जोड
rajdhanidaily.com
. २ घण्टा अघि
काठमाडौं । दैलेखमा वैशाख ७ गतेदेखि १९ गतेसम्म प्रादेशिक महोत्सव आयोजना हुने भएको छ । दैलेख उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरी ‘कृषि, उद्यम, पर्यटन र व्यापार, समृद्ध दैलेखको आधार’ भन्ने नारासह...
Comment
Liked by: