१२ वटा संसदीय समितिका सभापति निर्वाचित : दुई वटामा प्रतिस्पर्धा, बाँकी सर्वसम्मत
nepalviews.com
. १ घण्टा अघि
काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतका विषयगत १२ वटा समितिका आज (शुक्रबार) सभापति चयन भएका छन् । जसमध्ये १० वटा समितिले सर्वसम्मत र दुई वटा समितिले प्रतिस्पर्धाबाट सभापति चयन गरेका हुन् ...
Comment
Liked by: