एएफसी एसियन कप छनोटको अन्तिम खेलमा नेपाल लाओसँग पराजित
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं : एएफसी एसियन कप छनोटको अन्तिम खेलमा नेपाल लाओसँग १-० ले पराजित भएको छ। मंगलबार लाओसको राष्ट्रिय रंगशालामा भएको खेलमा लाओसका कप्तान बोउनफचान बोउनकोङले गरेको गोल नै निर्णायक सावित भयो। खेल...
Comment
Liked by: