अबदेखि ‘ट्रायल’ पास गरेको २४ घण्टाभित्र लाइसेन्स हातमा !
arthasarokar.com
. १ घण्टा अघि
काठमाडौँ । अबदेखि ट्रायल पास गरेर राजस्व बुझाएको २४ घण्टाभित्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रिन्ट हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले अबदेखि ट्रायल पास भएको...
Comment
Liked by: