'बल टेम्परिङ' गरेको आरोपमा फखर जमानलाई दुई खेलको प्रतिबन्ध
setopati.com
. १ घण्टा अघि
पाकिस्तानी क्रिकेटर फखर जमानलाई 'बल टेम्परिङ' (बलको अवस्था जानीजानी बिगारेको) गरेको आरोपमा दुई खेलको प्रतिबन्ध लगाइएको छ। यो सजायसँगै उनले लाहोर कलन्दर्सको तर्फबाट अप्रिल ३ मा मुल्तान सुल्तान्स र ...
Comment
Liked by: