ज्येष्ठ नागरिकमाथि अभद्र व्यवहार गर्ने एमाले कार्यकर्ता पक्राउ
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
ललितपुरको लगनखेलस्थित सडकपेटीमा पैदल हिँडिरहेका एक ज्येष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेको आरोपमा नेकपा (एमाले) का एक कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१० टाखेलका ३० वर्...
Comment
Liked by: