होटलमा युवती मृत फेला, सञ्चालक फरार
canadanepal.com
. १ घण्टा अघि
धनुषा- धनुषाको मिथिला नगरपालिका ६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार ढल्केबरमा सञ्चालित ‘जुन तारा स्टाप लाइन’ होटलमा पोखरा महानगर १३ मियापाटीकी ...
Comment
Liked by: