ज्येष्ठ नागरिकमाथि अभद्र व्यवहार गर्ने युवा संघका जिल्ला अध्यक्ष पक्राउ
ratopati.com
. १ घण्टा अघि
ललितपुर । ललितपुरमा एक ज्येष्ठ नागरिकमाथि सडकपेटीमा हिँडिरहेका बेला अभद्र व्यवहार गरेको आरोपमा एमालेको भ्रातृ संगठन युवा संघ, ललितपुरका जिल्ला अध्यक्ष रामशरण शर्मा बजगाई पक्राउ परेका छन्। चैत १५ ग...
Comment
Liked by: