वर्षा रोकिएपछि अवरुद्ध विपी राजमार्ग खुल्यो
gorkhapatraonline.com
. १ घण्टा अघि
वर्षाका कारण मंगलबार साँझदेखि बन्द गरिएको विपी राजमार्गमा पुनः यातायात आवागमन सुचारु भएको छ । काभ्रेपलाञ्चोकको पनौती र नमोबुद्धलगायतका माथिल्लो क्षेत्रमा वर्षा भएपछि सम्भावित जोखिमलाई ध्यानमा राखी ...
Comment
Liked by: