मदन भण्डारी हीरक जयन्ती मनाउनेबारे पूर्वराष्ट्रपतिले गरिन् छलफल
setopati.com
. २ घण्टा अघि
पूर्वराष्ट्रपति विद्या भण्डारीले मदन भण्डारीको हीरक जयन्ती मनाउनेबारे छलफल गरेकी छन्। एमालेका तत्कालीन पार्टी महासचिव मदन भण्डारीको आगामी असार १४ गते ७५ औं जन्मजयन्ती पर्छ। सोही कारण मदन भण्डारी ...
Comment
Liked by: