राप्रपा केन्द्रीय सदस्य गोपीकृष्ण चौलागाईले छाडे पार्टी
setopati.com
. २ घण्टा अघि
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य गोपीकृष्ण चौलागाईले पार्टी छाडेका छन्। उनले साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका हुन्। ‘बारम्बार भएको टुटफुटबाट कहिले पाठ नसिक...
Comment
Liked by: