इनिशा मृत्यु प्रकण : चार नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाइयो
baahrakhari.com
. १ घण्टा अघि
सुर्खेत । जिल्ला अदालत सुर्खेतले इनिशा विकको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकहरुलाई पुपर्पक्षका लागि बाल सुधार गृह पठाउन आदेश दिएको छ । न्यायाधीश दीपक ढकालको इजलासले चारै जना ...
Comment
Liked by: