बैतडीमा दुई मोटरसाइकल एकापसमा ठोक्किए, एक जनाको मृत्यु
himalpress.com
. १ घण्टा अघि
दशरथचन्द (बैतडी)- बैतडीमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज (शुक्रबार) दिउँसो १ः३० बजे सुर्नया गाउँपालिका–८ स्थित ढोल्यामोड–पुर्चाैडी सडकखण्डमा मोटरसाइकल ए...
Comment
Liked by: