घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउत सेवाग्राहीसँग २० हजार घुस लिँदालिँदै पक्राउ परेका छन्। बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिन सहजीकरण गरिदिए ब...
Comment
Liked by: