सीमामा सशस्त्र प्रहरीको कडाइ : स्रोत नखुलेको ५ लाखभन्दा बढी रकमसहित दुई पक्राउ, अवैध कुखुरा नष्ट
newsofnepal.com
. २ घण्टा अघि
रौतहट। सशस्त्र प्रहरी बल नेपाल ले सीमावर्ती क्षेत्रमा निगरानी कडा बनाउँदै स्रोत नखुलेको नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीले शुक्रवार राजदेवी नगरपालिका–८ स्थित सोफियामाई सीमा ...
सम्बन्धित विषयहरू
Comment
Liked by: