नेप्सेमा नयाँ नियम, कुनै पनि शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म थपघट हुन सक्ने
lokaantar.com
. २ घण्टा अघि
नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूको शेयर मूल्य अब एक दिनमा अधिकतम १५ प्रतिशतसम्म बढ्न वा घट्न सक्ने भएको छ । नेप्सेले कारोबार सञ्चालन विनियमावली संशोधन गर्दै आगामी सोमबारदेखि नयाँ...
Comment
Liked by: