भारतबाट पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँ बढेर आयो, नेपालमा कति मुल्य बढ्यो
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै इन्धनको भाउमा अत्यधिक वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको अस्वभाविक उछालका कारण यसपटक नेपाल...
Comment
Liked by: